गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ताकार
baahrakhari.com · Fri Aug 23 17:29:09 UTC 2024

गाजापट्टी । गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागिता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरो पुगेको छ ।
गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति रहने पूर्वअडानमा वार्ताकारहरू अडिग रहेको एक प्रवक्ताले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)