नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
ratopati.com · Thu May 14 23:37:45 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ ।
नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)