ओमानविरुद्ध नेपालको ५ विकेट झर्यो,कप्तान रोहित पनि आउट भए
nagariknews.nagariknetwork.com · Wed Sep 18 18:00:35 UTC 2024
विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपालले ५ विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेलले ७२ बलमा ४ छक्का र २ चौक्कासंगै ६० रन पुरा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)