आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu May 14 23:36:47 GMT 2026

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२६ मे १५ तारिख । वृष संक्रान्ति, अन्तर्राष्ट्रिय परिवार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)