स्पेन कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड फेरि उपविजेता
baahrakhari.com · Sun Jul 14 20:57:00 UTC 2024
काठमाडौं । फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।
स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । सन् १९६४, २००८ र २०१२ गरी तीन पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)