मदन भण्डारी कप भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा
baahrakhari.com · Thu Oct 01 15:04:00 GMT 2026
काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
बीआइसीसी सम्मेलन केन्द्रमा बुधबार भएको समूह ‘ए’को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)