युरोपमा डिजेलको मूल्य अहिलेसम्मकै उच्च, प्रतिलिटर २.२४ युरो पुग्यो
onlinekhabar.com · Thu Oct 01 15:06:52 GMT 2026

युरोपमा डिजेलको औसत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । युरोपेली आयोगको तथ्यांकले यस्तो विवरण देखाएको हो ।
आयोगका अनुसार युरोपमा डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो (करिब २.५३ अमेरिकी डलर) पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)