पक्राउ पूर्जी जारी भएसँगै दुर्गा प्रसाई फरार
nepalwatch.com · Wed Sep 18 18:30:40 UTC 2024

काठमाडौं ।
साइबर अपराधको कसुरमा व्यवसायी दुर्गा प्रसाईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बुधबार पक्राउ अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)