राजीव खत्रीले पत्रकारलाई ‘असनकाे साँढे’ भनेकाेमा महासंघकाे विराेध
nepalpress.com · Thu Oct 01 15:08:14 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले प्रेस विज्ञप्तिमार्फत खत्रीको अभिव्यक्ति पत्रकारिता क्षेत्रको अपमान हुने खालको रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)