मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानविरुद्ध नेपालले २२० रन बनायो

nagariknews.nagariknetwork.com · Wed Sep 18 18:41:22 UTC 2024

विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपालले २२० रन बनाएको छ ।

नेपालले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट क्षतीमा २२० रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)