पूर्वी नेपालमा विपद् : जनधनको ठूलो क्षति, जोगिनका लागि पूर्वतयारी आवश्यक
ekagaj.com · Fri Jul 07 16:07:01 GMT 2023
काठमाडौँ- यसै महिनाको सुरुआतमा पूर्वी नेपालमा आएको भीषण बाढी पहिरोका कारण रु छ करोड १६ लाख बराबरको निजी घर तथा सम्पत्तिको क्षति भएको पाइएको छ ।
प्राकृतिक विपदबाट ५४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने २० घर आंशिक रूपमा क्षति भएको छ । यस्तै, दुई सय ६४ पशु चौपायामा क्षति पुगेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)