अर्धशतक बनाए लगत्तै आउट भए गुल्सन
ratopati.com · Wed Sep 18 18:42:00 UTC 2024
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले सातौँँ विकेट गुमाएको छ ।
विस्फोटक ब्याटिङ गरेका गुल्सन झा मात्र ३५ बलमा ५३ रन बनाएर आउट भएका हुन् । नेपालले ४७ ओभरमा ७ विकेटको क्षतिमा १९४ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)