सलमान र जोनबीच विचित्रको दुश्मनी !
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । बलिउडका दुई हस्तीहरु हुन् सलमान खान र जोन अब्राहम । दुवै अभिनेताका लाखौं फ्यानहरु रहेका छन् । तर यी दुवै अभिनेताहरुबीच सम्बन्धमा चिसो रहेको आजपनि विभिन्न सञ्चार माध्यमहरुले बताउँछन् ।
यस पछाडि एक घटना रहेको छ कि यी दुई अभिनेता बीच सम्बन्धमा कसरी चिसो पस्यो । मान्ने गरिन्छ कि सन् २००६ मा रिलिज ‘बाबुल’ फिल्मको सुटिङको क्रममा दुवैमा मतभेद रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)