मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

nepalipatra.com · Sun Aug 08 05:37:14 GMT 2021

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् ।

उपाधि जितेसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गर्न सफल रहे । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)