मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीले रोजगारी र जीविकोपार्जनमा गम्भीर असर:  आईएलओ

ekantipur.com · Thu Oct 01 15:26:44 GMT 2026

भोटेकोशी बाढीले रोजगारी र जीविकोपार्जनमा गम्भीर असर: आईएलओ

बाढीले कृषि, पर्यटन, यातायात तथा साना उद्यममा असर पार्दा प्रभावित क्षेत्रमा रोजगारी र जीविकोपार्जनमा जोखिम बढ्न सक्ने आईएलओको प्रारम्भिक आकलन छ । बाढीको असर प्रभावित क्षेत्रभन्दा टाढासम्म फैलिन सक्ने पनि जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)