ऋणको प्राथमिकता नछुट्याए अर्थतन्त्र क्षतविक्षत हुन्छ
khabarhub.com · Sat Mar 26 01:02:32 GMT 2022
डा. विश्वम्भर प्याकुर्याल नेपालका प्रतिष्ठित अर्थशास्त्री हुन। प्याकुर्यालको परिचय अर्थविदमा मात्र सीमित छैन। उनी कुटनीतिज्ञ, साहित्यकार, कवि तथा गीतकार पनि हुन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका प्याकुर्यालसँग ३९ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभव छ। श्रीलङ्काका लागि नेपाली राजदूतसमेत भइसकेका प्याकुर्याल नेपाल र विदेशका विभिन्न निकायमा आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। प्याकुर्यालसँग चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणका बेला आर्थिक कूटनीतिक विषयमा केन्द्रित भएर लक्ष्मण फुयाल ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)