बाँकेका स्थानीय तहमा गरिबीको तह असमान
ratopati.com · Thu Oct 01 15:36:04 GMT 2026

बाँके। बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुगमन तथा गरिबी र अपाङ्गतासम्बन्धी अध्ययन प्रतिवेदनअनुसार जिल्लाको नरैनापुर गाउँपालिकामा गरिबीको दर ५० प्रतिशतभन्दा बढी छ भने बैजनाथ र कोहलपुरमा सो दर १६ प्रतिशतभन्दा कम छ।
नेपालगञ्जमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नरैनापुर गाउँपालिकामा गरिबीको दर ५० दशमलव ३३ प्रतिशत रहेको छ। गाउँपालिकामा २१ हजार ७४३ जना गरिबीको रेखामुनि रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)