नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगो दाबी
baahrakhari.com · Thu Oct 01 15:49:57 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै चार करोड ७४ लाख ४६ हजार ८१३ दशमलव ४९ पैसा बिगो अख्तियारले कायम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)