छानविन समितिमा रविको बयान : सुर्यदर्शन र सुप्रिमबाट ऋण लिएको रवि लामिछाने म होइन
setopati.com · Fri Aug 23 18:34:00 UTC 2024

पूर्व गृहमन्त्री रवि लामिछाने तथा गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेले सुर्यदर्शन सहकारी र सुप्रिम सहकारीमा ऋण लिएको रवि लामिछाने आफू नभएको बताएका छन्।
सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानविन समितिले शुक्रबार अपराह्न साढे ४ बजेदेखि राती साढे १० बजेसम्म लिएको ६ घण्टा लामो बयानमा रविले ५० वटा प्रश्न सामना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)