संस्थाको कार्यविधि जसले बनायो उही 'फास्ट ट्रयाक' प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त
setopati.com · Thu Oct 01 16:04:42 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यविधि निर्माण प्रक्रियामा संलग्न व्यक्तिलाई त्यही केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै प्रश्न उठेको छ।
सरकारले असोज २ गते झापा, दमकका किरण तिमिल्सिनालाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनी प्रधानमन्त्री बालेन शाहकै निर्वाचन क्षेत्र झापा-५ का हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)