मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्की कांग्रेसको सम्मेलन : जिज्ञासा र प्रश्न

hamrakura.com · Mon Jan 22 00:00:00 GMT 2024

२०५४ साल ताकाका तत्कालिन जनप्रतिनिधि कांग्रेस अग्रज नेताले कास्की कांग्रेसको हुन गइरहेको जिल्ला सम्मेलनका बारेमा फोन गरेर केही सोध्नुभयो । जवाफमा मैले भनेँ हामी मातहत पार्टीका संगठन र कार्यकर्ताले केही सिक्ने, बुझ्ने छौँ कार्यक्रममै भेटौँला ।

यसो भनिरहँदा केही अनुत्तरित प्रश्न आफैँसँग रहे । जिल्ला सम्मेलनका आफ्नै विधि, विधान र प्रक्रिया छन् । हरेक सम्मेलनका केही महत्वपूर्ण कार्य हुन्छन् । करिब २ हजार ३ सय जना नेता, कार्यकर्ता यसका उपस्थित हुनैपर्ने सदस्य हुन् । करिब २ हजार ५ सय जना कम्तीमा उपस्थितिको आशा गर्दछौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)