कास्पारोभको जीवन खतरामा रहेको चेतावनी
deshsanchar.com · Thu Oct 01 15:51:27 GMT 2026

क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)