मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

imagekhabar.com · Sat Sep 18 00:57:47 GMT 2021

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ ।

गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रण्मा लिएसँग थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)