मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रुपातालमाथी झोलुङ्गे पुल निर्माण

nepaltvonline.com · Wed Jul 27 00:34:52 GMT 2022

कास्की- पोखरा महानगरपालिका ३१ र रुपा गाउँपालिका वडानं. ६ को बिचमा रहेको रुपातालमाथी झोलुङ्गे पुल निर्माण भएको छ ।

नेपालमा रहेका तालमध्ये रुपातल माथी पहिलो पटक निर्माण भएको झोलुङ्गे पुलको गण्डकी प्रदेशका सांसद एवं बिकास समितिका अध्यक्ष दिपक कोईरालाले उद्घाटन गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)