मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टाइब्रेकरमा सिरियालाई हराउँदै इरान एसियन कपको क्वार्टरफाइनलमा

ekantipur.com · Thu Feb 01 00:50:13 GMT 2024

काठमाडौँ — इरानले सिरियालाई टाइब्रेकरमा पराजित गर्दै एसियन कपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरान दस खेलाडीमा सीमित रहेर यो जित निकाल्न सफल भएको हो ।

संघर्षपूर्ण १ सय २० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । त्यसपछिको पेनाल्टी सुटआउटमा इरान ५–३ ले विजयी रह्यो । इरानका लागि गोलरक्षक एलिरेजना बेराभान्डले एक प्रहार जोगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)