मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा  लिभरपुल र टोटेनह्यामले अङ्क बाँडे

Ujyaaloonline.com · Mon Dec 20 01:06:19 GMT 2021

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

गएराति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)