साफ यु–१९ : पाकिस्तान सेमिफाइनलमा
thahakhabar.com
ललितपुर : पकिस्तान दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानको समूह 'बि'मा २ खेलबाट ४ अंक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)