मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व चयनका लागि आजदेखि कांग्रेस महाधिवेशन, यस्तो छ निर्वाचन तालिका

farakdhar.com · Fri Dec 10 00:56:21 GMT 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि हुँदैछ । पार्टी स्थापनाको ७५ वर्षपछि हुन लागेकाे महाधिवेशनले नेतृत्व चयन गर्नेछ । महाधिवेशनले नीति र कार्यक्रम भने पारित गर्ने छैन ।

महाधिवेशन विधानमा निर्धारित समयभन्दा झण्डै दुई वर्षपछि हुन लागेकाे हाे । चार बर्से कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको कार्यकाल २०७६ फागुनमै सकिएको थियाे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)