ड्युटीमा रहेका डाक्टरमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
setopati.com · Thu Oct 12 00:53:08 GMT 2023
जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा र वडा नम्बर ९ का अनील विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)