प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित
ratopati.com · Thu Oct 01 16:47:22 GMT 2026
काठमाडौँ । प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती एघार खेलाडीको सूचीमा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उनको राष्ट्रिय टोलीमा भविष्य अनिश्चित भएको छ । पोर्चुगलका ४१ वर्षीय सुपरस्टारले प्रशिक्षकको टोली छाडेर हिँडेका बताइएको छ ।
रोनाल्डोले बुधबार ढिलो गरी टोली छाडेको घोषणा गर्नुभएको थियो । त्यसअघि प्रेस सम्मेलनमा जेससले पाँच पटकको बलोन डी’ओर विजेता रोनाल्डोलाई लगातार दोस्रो खेलका लागि सुरुवाती ‘लाइनअप’ बाट बाहिर राख्ने पुष्टि गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)