देउवाको भ्रमणसँगै नेपाल-भारतबीच बिजुली व्यापारमा 'ब्रेक थ्रु'?
setopati.com · Sat Apr 02 18:26:34 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा दुई देशबीच जलविद्युत विकास क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ।
नेपालमा जलविद्युत विकास र यहाँ उत्पादित बिजुली भारत निकासीको दिर्घकालीन सम्भावनाका हिसाबले यो सहमति एक किसिमले 'ब्रेक थ्रु' नै भएको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)