सुनसरी–मोरङ औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द
karobardaily.com · Mon May 24 00:27:54 GMT 2021
विराटनगर-
कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरण र रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण वितरण प्रणाली ठप्प हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)