वीर र शिक्षणका तत्काल चलाउन सकिने ४७० बेड अलपत्र, सामाजिक संस्थाले बनाएको आइसोलेसन केन्द्रमा रिबन काट्न पुगे उपप्रधानमन्त्री
imagekhabar.com · Thu May 20 00:31:17 GMT 2021
काठमाडौं । कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो । कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब विनियोजन गरेको छ ।
पर्याप्त समय र स्रोत भएर पनि तयारीमा सरकार कति संवेदनशील थियो भन्ने बुधबारको एउटा तस्बिरले प्रस्ट पार्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)