उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस
farakdhar.com · Tue Apr 02 17:23:27 UTC 2024

नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न आज बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)