गन्तव्यमा पुग्यो उडानलगत्तै ‘समस्या देखिएको’ फ्लाई दुबईको विमान
baahrakhari.com · Mon Apr 24 20:19:00 GMT 2023
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमान सफल अवतरण भएको छ । उडानलगत्तै चरा ठोक्किएपछि समस्यामा परेको विमान गन्तव्यमा पुगेको हो ।
यसअघि, सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)