मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हवाई उडान क्षेत्रमा सरकारको सहयोग आवश्यक : प्रबन्ध निर्देशक बस्नेत

abhiyandaily.com

काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले हवाई उडानको क्षेत्रमा सरकारले सहयोग नगरेसम्म स्वदेशी वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गर्न नसक्ने बताएका छन् ।

आइतवार आर्थिक अभियानसँगको कुराकानीको क्रममा उनले पोखराबाट अन्तरराष्ट्रिय उडान शुरू गर्न सरकारले स्वीकृति दिएको खण्डमा दिल्ली उडान गर्ने बताए । अहिले एटीआरबाटै त्यहाँसम्म उडान गर्न सम्भव रहेको तर यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बस्नेत बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)