मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सचिवमा चारको बढुवा

rajdhanidaily.com · Thu Jul 01 23:11:19 GMT 2021

काठमाडौं । सरकारले नेपाल प्रशासन सेवालगायत विभिन्न सेवा समूहका चार जना वरिष्ठ सहसचिवलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार जनालाई सचिवमा बढुवा गरेको हो । बाँकी चार जना वरिष्ठ सहसचिव प्नि छिटै सचिव बन्ने लाइनमा रहेका छन् ।

मन्त्रिपरिषद् बैठकले दुई जना प्रशासनतर्फ र दुई जना प्राविधिकतर्फ गरी चार जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)