एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने
techpana.com · Sat Mar 11 00:34:06 GMT 2023
काठमाडौं । एन्ड्रोइड १४ मा क्यामेरा र स्क्रिन फ्ल्याशबाटै नोटिफिकेसन थाहा पाउन सकिने भएको छ । यसका लागि गुगलले एक्सेसिबिलिटी सेटिङ्स (accessibility settings) भित्र ‘फ्ल्याश नोटिफिकेसन’ फिचर ल्याउने लागेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)