९३ विद्यार्थीलाई पोशाक वितरण
lokpath.com · Thu Oct 28 16:56:54 GMT 2021
तम्घास । सिद्धबाबा माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका – ८ गुल्मीले ९३ विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
आज विद्यालयले जिल्लाभित्र र जिल्लाबाहिरका कक्षा नर्सरीदेखि कक्षा सातसम्मका गरिब एवं विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)