आज २०८३ साल साउन १६ गते शनिबारको राशिफल
khabarhub.com · Fri Jul 31 23:40:54 GMT 2026

काठमाडौँ – २०८३ साल साउन १६ गते शनिबार सन् २०२६ अगष्ट १ तारिख। साउन कृष्ण पक्षको तृतिया तिथि । विश्व स्तनपान सप्ताह प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)