बाँकेका स्थानीय तहमा गरिबीको तह असमान
baahrakhari.com · Thu Oct 01 18:05:01 GMT 2026

बाँके । आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुगमन तथा गरिबी र अपांगतासम्बन्धी अध्ययन प्रतिवेदनअनुसार जिल्लाको नरैनापुर गाउँपालिकामा गरिबीको दर ५० प्रतिशतभन्दा बढी छ भने बैजनाथ र कोहलपुरमा सो दर १६ प्रतिशतभन्दा कम छ।
नेपालगञ्जमा बिहीबार सार्वजनिक गरिएको तथ्यांकअनुसार नरैनापुर गाउँपालिकामा गरिबीको दर ५० दशमलव ३३ प्रतिशत रहेको छ । गाउँपालिकामा २१ हजार ७४३ जना गरिबीको रेखामुनि रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)