मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढैयाताल घटनाः छानबिन प्रतिवेदन कार्यान्वयन नहुँदा पीडित परिवार चिन्तित

ekantipur.com · Mon Dec 29 17:56:24 GMT 2025

बर्दिया — नागरिकता नपाएर बाबुछोरीले ज्यान दिएको घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयद्वारा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन अझै कार्यान्वयनमा आउन सकेको छैन ।

छानबिन समितिले पुस ३ गते गृहसचिव रामेश्वर दंगाललाई ३५ पेजको प्रतिवेदन बुझाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)