मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यी ६ लक्षण देखिए तपाईंलाई इन्फ्लुएन्जा हुनसक्छ, कसरी बच्ने ?

baahrakhari.com · Thu Dec 22 00:45:00 GMT 2022

काठमाडौं । जाडो बढेसँगै स्वासप्रस्वासजन्य रोगको संक्रमण बढ्दै गएका छन् । तीमध्ये एक हो, इन्फ्लुएन्जा अर्थात् फ्लू । इन्फ्लुएन्जा भइरसका कारण स्वासप्रस्वासमा हुने संक्रमण हो, फ्लू । यसले विषेशगारी रोग प्रतिरोधी क्षमता कम भएका, बालबालिका, ज्येष्ठ नागरिक तथा स्वस्थ व्यक्तिलाई समेत आक्रमण गर्न सक्छ ।

ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांशपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु,नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु फ्लूका लक्षण हुन् । तर, फ्लू भएका सबै बिरामीलाई ज्वरो नआउन पनि सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)