मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीलंकामा निर्वाचनः के राजापाक्ष परिवार सत्तामा फर्कनेछ?

barnanmedia.com · Wed Sep 18 21:22:35 UTC 2024

दुई वर्षअघि श्रीलङ्काका राष्ट्रपतिको दरबारले विश्वभर हेडलाइन बनाइरहेको थियो। दरबारको स्विमिङ पुलमा आम जनता खुसीसाथ नुहाउँदै थिए।

वरिपरि उभिएका मानिसहरूको भिड प्रसिद्ध पेपियर ब्यान्डको धुनमा नाच्दै थियो। ब्यान्डका सदस्यहरूले पाइप र ड्रमका साथ उत्सवको धुन बजाउँदै थिए। 13 जुलाई 2022 मा श्रीलङ्काको राष्ट्रपतिको दरबारमा भिड प्रवेश गरेपछि यी दृश्यहरू विश्वभर देखिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)