प्रचण्डलाई कर्णालीको चुनौती
onlinekhabar.com · Tue Apr 02 17:30:07 UTC 2024

२० चैत, सुर्खेत । केन्द्रमा भएको सहमतिलाई चुनौती दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायम राखेका छन् । उनलाई माओवादीको प्रदेशसभा सदस्यहरुको पूर्ण साथ छ ।
प्रदेश सरकारमा आलोपालोको सहमति गरेका सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच कर्णालीमा अहिले एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार साँझ मुख्यमन्त्री शर्मालाई फोन गरेर सहमति अनुसार प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)