मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा नेतृत्वमाथि प्रश्न

barnanmedia.com · Wed Sep 18 21:43:45 UTC 2024

नेकपा माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा अधिकांशले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी, विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच भएको जुम बैठकमा प्रवास समितिका नेताहरूले प्रश्न उठाएका हुन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको पहिलो सरकारले केही गर्न नसकेपनि दोस्रो र तेस्रो कार्यकालमा धेरै काम गरेको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)