नर्सरी व्यवसायी सङ्घद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो, लक्ष्यभन्दा बढी कारोबार
arthadabali.com · Tue Apr 02 17:31:14 UTC 2024

नर्सरी व्यवसायी सङ्घद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो, लक्ष्यभन्दा बढी कारोबार
काठमाडौँ / नर्सरी व्यवसायी सङ्घ नेपालद्वारा आयोजित पहिलो नेसनल हर्टिकल्चर एक्स्पो सोमबार २०८० सम्पन्न भएको छ । काठमाडौँस्थित भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चैत १६ गतेदेखि सुरु भएको एक्स्पो चार दिनसम्म चलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)