‘भूराजनीति संवेदनशील’
ekantipur.com · Thu Aug 03 00:31:45 GMT 2023
काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको दल माओवादीको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको मस्यौदामा नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गरेका छन् ।
उनले चीन, भारत, अमेरिकाको नेपाल चासोप्रति संकेत गर्दै सरकार र पार्टीले नेपालको भूराजनीतिलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘नेपालको भूराजनीति संवेदनशील ठाउँमा छ,’ उनले बैठकमा भने, ‘यहाँ विभिन्न शक्तिको चासो बढ्दै गएको छ । त्यसैले हामी जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)