दरबाङ आफैँमा महत्वको बजार, सडक पूर्वाधारले उछाल्यो
arthadabali.com · Mon Jun 29 05:14:33 GMT 2026

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ।
पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका–६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)