शिकागोमा कमला ह्यारिसको ऐतिहासिक भाषण, के भनिन्?
barnanmedia.com · Fri Aug 23 21:22:44 UTC 2024

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय मनोनयन स्वीकार गरेकी छन्।
कमला ह्यारिसले "नयाँ बाटो अगाडि बढाउने" वाचा गरिन् र मतदाताहरूलाई डोनाल्ड ट्रम्पलाई अस्वीकार गर्न आग्रह गरिन्।सिकागोमा उनले नोभेम्बरको चुनाव विगतको कटुता, शङ्का र विभाजनकारी लडाइँभन्दा अगाडि बढ्ने अवसर भएको बताए।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)